ज्ञानमाण्डू। एन आर एन लघु वित्त वित्तीय संस्थाले साे संस्थाको प्रमुख कार्यकारी अधिकृतमा इन्द्र कुमार साहलाई नियुक्त गरेको छ। कृषि विकास बैङ्कबाट २६ वर्ष अघि बैङ्किङ करियर सुरु गरेका साहसँग कृषि विकास बैङ्क देखि किसान बचत तथा ऋण सहकारी संस्था, सेती फाइनान्स, किसान लघु वित्त वित्तीय संस्थामा उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव छ।
एन आर एन लघु वित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा इन्द्र कुमार साह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%

