सिद्धार्थ बैङ्क लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।सिद्धार्थ बैङ्क लिमिटेडको २०७६ साल भाद्र ३० गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र बैङ्कको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो बैङ्कले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x