ज्ञानमाण्डू।नबिल बैङ्क लिमिटेडको मिति २०७६ कार्तिक १७ गते बसेको सञ्चालक समितिको ५२२ औँ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १२ प्रतिशतले हुन आउने बोनस शेयर (अर्थात् १०० कित्ता बाराबर १२ कित्ता) र २२ प्रतिशतले हुन आउने नगद लाभांश (प्रती शेयर रु.२२/-) स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।
नबिल बैङ्कले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
