नेप्से ११२९.९९ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से १.१४ अङ्कले घटेर ११२९.९९ पुगेको छ ।

आज ट्रेडिङ उपसमूह २७.६४ अङ्कले, होटेल उपसमूह ४९.११ अङ्कले,  विकास बैंक उपसमूह २ अङ्कले, उत्पादन उपसमूह ०.२८ अङ्कले, अन्य उपसमूह १.६६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०२ अङ्कले बढेका छन् भने  बैकिंग उपसमूह १.६२ अङ्कले, हाइड्रोपावर उपसमूह १.६२ अङ्कले, फाइनान्स उपसमूह २.८९ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३९.७१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ०.८७ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह २५.११ अङ्कले घटेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x