ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार २८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ८१ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ १४ पैसा र बिक्रि दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५१ रुपैयाँ ४१ पैसा र बिक्रि दर १५२ रुपैयाँ १३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ २३ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ८४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ०७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ५३ पैसा र बिक्रि दर ९७ रुपैयाँ ९९ पैसा रहेको छ ।