ज्ञानमाण्डू। सिद्धार्थ बैंकको नाफा ४.०१ प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब ६ करोड नाफा कमाएको थियो भने अहिले १ अर्ब २ कराेड नाफा कमाएको देखिन्छ ।
९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैंकले १ खर्ब २६ अर्ब ५४ करोड ५० लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब ३६ करोड ४२ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ४ अर्ब ९६ करोड ४२ लाख १६ हजार रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २१.१९ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ३८ लाख ३४ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.५५ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७२ पैसा छ र मूल्य आम्दानी अनुपात १५.०६ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण | दोस्रो त्रैमास २०७६ (रू हजारमा) |
चुक्ता पुँजी | रू ९,७८,७७,६७ |
निक्षेप संकलन | रू १,२६,५४,५०,७६ |
कर्जा लगानी | रू १,१८,३६,४२,५० |
खुद ब्याज आम्दानी | रू २,७७,३८,३४ |
नाफा/(नाेक्सान) | रू १,०२,६५,४९ |
जगेडा कोष | रू ३,८५,८४,९५ |
संचित मुनाफा | रू १,१०,५७,२१ |
निष्कृय कर्जा | १.५५% |
प्रतिशेयर आम्दानी | २० रुपैयाँ ९८ पैसा |
प्रतिशेयर नेटवर्थ | १५० रुपैयाँ ७२ पैसा |
आम्दानी अनुपात | १५.०६ गुणा |