ज्ञानमाण्डू। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । सरकारले सोमबार अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ । रासस