
ज्ञानमाण्डू। हालसालै IPO निष्कासन गरेको अजोड इन्स्योरेन्सकाे प्रति शेयर अङ्कित तथा चुक्ता मूल्य रु १०० कायम भएको एक करोड कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आज २०७७ श्रावण १२ गते सूचीकरण भएको छ। उक्त कम्पनीको शेयर प्रति कित्ता रु ९७ देखि रु २९१ सम्म कारोबार हुने कुरा नेप्सेले जनाएको छ।