
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १७ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ तोकिएको छ ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कि नबेच हुँदैछ ।