आज बैंकिंग उपसमूह १.१९ अङ्कले, ट्रेडिङ उपसमूह १६.४३ अङ्कले, विकास बैंक उपसमूह ३.०८ अङ्कले, हाइड्रोपावर उपसमूह १.६७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ४.५७ अङ्कले, उत्पादन उपसमूह १४.०३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५१.३६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.२ अङ्कले बढेका छन् भने होटेल उपसमूह १६.५ अङ्कले, फाइनान्स उपसमूह ३.९७ अङ्कले, अन्य उपसमूह ३.९ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५४.४५ अङ्कले घटेका छन् ।
