ज्ञानमाण्डू। नेप्सेमा सूचीकृत साविकको एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्थामा परिवर्तित भएकाे छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको स्टक सिम्बोल सर्वसाधारणका लागि "केएसबिएसएल" र संस्थापकका लागि "केएसबिएसएलपि" कायम भएको नेप्सेले उल्लेख गरेको छ ।
