ज्ञानमाण्डू।लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले १८ औ वार्षिक साधारण सभा फागुन २५ गते, काठमाडौँमा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको १०९ औँ बैठक मिति २०७७ साल माघ २० गतेका दिन गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले १८ औ वार्षिक साधारण सभा सम्बन्धि विस्तृत विवरण यथासिग्र प्रकाशित गर्ने जानकारी दिएको छ।
