लायन्स क्लब अफ काठमाडौँ ग्रिन वेभको शुभारम्भ

ज्ञानमाण्डू। लायन्स क्लब अफ पाेखरा ग्रिन वेभले काठमाडाैँमा लायन्स क्लब अफ काठमाडाैँ  ग्रिन वेभकाे एक समाराेहका बीच शुभारम्भ गरेकाे छ ।  Lions Clubs International District 325 B1, Nepal का District Cabinet Secretary, Lion सूर्य के.सी. ले  काठमाडाैँकाे बानेश्वर स्थित हिमालयन रिमथिम क्याफेमा उक्त क्लबकाे उद्घाटन गर्नु भएको थियाे । कार्यक्रमकाे अध्यक्षता लायन्स क्लब अफ पाेखरा ग्रिन वेभका संस्थापक अध्यक्ष Lion कृष्णा कुमारी श्रेष्ठले गर्नुभएकाे थियाे ।


लायन्स क्लब अफ काठमाडाैँ  ग्रिन वेभको संस्थापक अध्यक्षमा Lion आवानी पौडेल क्षेत्री हुनुहुन्छ भने संस्थापक सदस्यहरु २६ जना रहनु भएकाे छ । 

 


लायन वर्ष २०२०/२०२१ (Lion Year 2020/21) का District Governor, Lion मन बहादुर रोक्काले अंगिकार गर्नभएकाे "Nurture The Future" (भविष्यका लागि सम्प्रेषण) भन्ने मन्त्रअनुसार क्लबले गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने तथा अन्य सामाजिक सेवामूलक कार्यहरू गर्दै जाने लक्ष्य लिएकाे कुरा उक्त कार्यक्रममा बताइएको थियो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x