रिलायन्स लाइफ इन्स्योरेन्समा राेजगारीकाे अवसर

reliance life insurance

Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। देशका विभिन्न स्थानमा हाल सम्म ११९  शाखा तथा उपशाखा विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको रिलायन्स लाइफ इन्स्योरेन्स लि. को विभिन्न शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख (Branch Manager) को आवश्यकता भएकाले इच्छुक आवेदकहरुलाई आफ्नो निवेदन (Application Letter/CV) साे सूचना प्रकाशित भएको ७ दिन भित्र निवेदनमा आफूले आवेदन दिन चाहेका शाखा र उपशाखा खुलाइ [email protected] मा पठाउन रिलायन्स लाइफ इन्स्योरेन्सले अनुरोध गरेकाे छ । 


प्रदेशस्थान
प्रदेश १रंगेली,चैनपुर,उर्लाबारी
प्रदेश २जलेश्वर,लालबन्दी
प्रदेश ३:बागमती प्रदेशचरिकोट
प्रदेश ५: लुम्बिनी प्रदेशरोल्पा

To apply for this job email your details to 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x