
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै १४ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ६५ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ४९ पैसा र बिक्रि दर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४९ रुपैयाँ ३३ पैसा र बिक्रि दर १५० रुपैयाँ ०३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ०१ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ६३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ६३ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ७६ पैसा र बिक्रि दर ९८ रुपैयाँ २२ पैसा रहेको छ ।
