हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.०८



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल मंसिर ६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ४८ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ०८ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३३ रुपैयाँ ७५ पैसा र बिक्रि दर १३४ रुपैयाँ ४३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ४२ पैसा र बिक्रि दर १६० रुपैयाँ २३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ६३ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ २८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ७२ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ७३ पैसा र बिक्रि दर ९४ रुपैयाँ २१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x