ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल फागुन १२ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १९ रुपैयाँ ०० पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३५ रुपैयाँ १५ पैसा र बिक्रि दर १३५ रुपैयाँ ८३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ९१ पैसा र बिक्रि दर १६२ रुपैयाँ ७३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ३७ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ०२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ४७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ६३ पैसा र बिक्रि दर ९४ रुपैयाँ ११ पैसा रहेको छ ।