आईएमई लाइफको ४ लाख ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

आईएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारीहरू माग्यो | Gyanmandu |  Achieving Excellence Together
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखेको छ।

हाल उक्त शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौँको लैनचौरस्थित कम्पनीको कर्पोरेट कार्यालयमा आवश्यक विवरणसहित आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार अन्य व्यक्ति तथा संस्थाका लागि समेत शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x