आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू


साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ५३ अङ्कले घटेर २७१४ दशमलव ०५ को विन्दुमा कायम भएको छ ।

यता, हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले ९.२३ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड ९.१९ प्रतिशत, कालिका पावर कम्पनी लिमिटेड ८.३२ प्रतिशत, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ७.४६ प्रतिशत र शुभम पावर लिमिटेड ५.९२ प्रतिशतले बढ्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले गुमाउँदा, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले १०  प्रतिशत, सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडका शेयरधनीहरुले १० प्रतिशत, सान्भि इनर्जी लिमिटेड लिमिटेडका शेयरधनीहरुले ९.८५ प्रतिशत र दरमखोला हाइड्रो इनर्जी लिमिटेडले ९.३८ दरले गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x