आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ८१ पैसा र बिक्रीमा १४७ रुपैयाँ ४१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा १०१ रुपैयाँ २४ पैसा र बिक्रीमा १०१ रुपैयाँ ६५ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ १४ पैसा र बिक्रीमा ३९ रुपैयाँ ३० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x