हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.६४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै २६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ०४ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ १२ पैसा र बिक्रि दर १२८ रुपैयाँ ७२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४७ रुपैयाँ ४८ पैसा र बिक्रि दर १४८ रुपैयाँ १८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ५३ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ १४ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ७८ पैसा र बिक्रि दर ९८ रुपैयाँ २५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x