महुली लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

संशोधन पश्चात् कति दिँदै छ महुली लघुवित्तले लाभांश ? | Gyanmandu |  Achieving Excellence Together

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८१ साल पुष ०९ गते देखि एफपीओ जारी गर्दै छ । कम्पनीले रु. १०० अङ्कित दरमा ४ लाख ७५ हजार ४४९ कित्ता साधारण शेयर सर्वसाधारणमा थप सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।

कम्पनीको अनुसार योग्य आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतम १ हजार कित्तासम्म दरखास्त दिन पाउनेछन् । सो कम्पनीको FPO निष्कासन बन्द हुने मिति (छिटोमा) पाैष ९ गते रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा पाैष १९ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x