सिभिल लघुवित्तले ८४ जना कर्मचारीहरू माग्याे, SLC/SEE/+2 पास र अनुभव नहुनेका लागि सुनैलो अवसर

civil laghubitta
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त, राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । साे संस्थाले सञ्चालनमा रहेका तथा भविष्यमा स्थापना हुने शाखा कार्यालयहरुको लागि कर्मचारी आवश्यक भएकोले तपसिल बमोजिमको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेकाे छ। 

Click here to join viber community for all Vacancy Updates.

परीक्षाको किसिम : उल्लेखित पदहरुको प्रस्तुतीकरण/अन्तर्वार्ता हुनेछ।
विशेष प्राथमिकता : कम्प्यूटर (वर्ड, एक्सेल, इमेल-इन्टरनेट र नेपाली टाइपिङ्ग) सम्बन्धी ज्ञान भएको, मोटरसाईकल चालक अनुमतिपत्रप्राप्त, काठमाडौं उपत्यका बाहिर गई दुर्गम तथा ग्रामीण क्षेत्रमा भएका कार्यालयहरुमा रहि कार्य गर्न इच्छुक उम्मेदवारहरुलाई विशेष प्राथमिकता दिईनेछ।
तलब तथा अन्य सुविधा : वित्तीय संस्थाको नियमानुसार।

छनौट सूचिमा परेका उम्मेदवारहरुलाई मात्र त्यसपछिको छनौट प्रकृयामा समावेश गराइनेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारले निवेदनको साथमा वायोडाटा, हालसालै खिचेको फोटो र नागरिकताको प्रतिलिपिको साथै अनुभव माग भएको पदको लागि अनुभव खुल्ने पत्रको प्रतिलिपि सहित सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस संस्थाको वेभ साइट www.civillaghubitta.com.np मा Career को Vacancy भित्र गई Apply Online Vacancy मार्फत वा सिधै यस वित्तीय संस्थाको पायक पर्ने शाखा कार्यालयहरु वा चावहिल, काठमाडौं स्थित केन्द्रीय कार्यालयमा बुझाउन सूचित गरिन्छ । छनौट प्रकृया सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x