हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा देखिएको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाखको आधारमा ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश ( कर प्रयोजनको लागि समेत ) वितरण गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरे पश्चात् वितरण हुनेछ ।
Click here to view the notice.
हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
