ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख १३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ ४१ पैसा तथा बिक्रि दर १२३ रुपैयाँ ०१ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ३७ पैसा र बिक्रि दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रि दर १५६ रुपैयाँ ४१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ६० पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ०३ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ९५ पैसा र बिक्रि दर ९६ रुपैयाँ ४२ पैसा रहेको छ ।