नबिल बैङ्कका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैङ्क र होटल बिच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको सो कम्पनीले बताएको छ ।
उक्त सम्झौता अन्तर्गत नबिल बैङ्कका ग्राहकहरूले र्याडिसन होटल काठमाडौँमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्ने सोही कम्पनीले जानकारी दिएको छ । नबिलका ग्राहकले बैङ्कको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने सोही कम्पनीले जनाएको छ ।
नबिल बैङ्कका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
