सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त हुनुभएको छ । इन्स्याेरेन्सको चैत्र ०९ गते बसेको सञ्चालक समितिको चौथो बैठकले गरेको निर्णयअनुसार बीरेन्द्र बैदवार क्षेत्रीलाई मिति २०७९ फाल्गुन १७ गते देखि लागु हुने गरी ४ वर्षका लागि सो इन्स्याेरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको इन्स्याेरेन्सले बताएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र बैदवार क्षेत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
