आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठलाई पुनः नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार मिति २०८० साल वैशाख २७ गते देखि लागु हुने गरी सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठलाई पुनः नियुक्ति गरेको सो कम्पनीले जानकारी दिएको छ ।
 
आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    