नेप्सेमा किसान लघुवित्तको बोनस शेयर सूचीकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असार ३१ गते आइतबारका दिन किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ३ लाख २९ हजार ९५९.३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x