संस्थापक शेयर बिक्री गर्दै जानकी फाइनान्स कम्पनी



जानकी फाइनान्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले ५८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २०८०/०२/०२ देखि सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार उक्त संस्थापक बाहेकका अन्य इच्छुक व्यक्ति वा संस्थाले असार २७ गतेदेखि ७ दिन भित्र सो वित्तीय संस्थाको कम्पनी सचिवको कार्यालयमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x