कामना सेवा विकास बैङ्कको संस्थापक शेयर बिक्रीमा


कामना सेवा विकास बैङ्क लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ।

बैङ्कले उक्त शेयर हालका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गर्दै बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी बैङ्कको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्ने बैङ्कले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x