साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर २०४९ दशमलव ४४ को विन्दुमा कायम भएको छ।
सिटि हाेटल लिमिटेड र रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। सिटिजन्स म्युचुअल फण्ड-२ का शेयरधनीहरुले ४.१७ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सका शेयरधनीहरुले २.६७ प्रतिशत र नेपाल फाइनान्स लिमिटेडका शेयरधनीहरुले २.६६ प्रतिशतका दरले कमाएका छन् ।
यता,बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मोदी ईनर्जी लिमिटेडका लगानीकर्ताहरूले १०.०० प्रतिशतले गुमाउँदा सिटिजन्स म्युचुअल फण्ड-१ ७.९९ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर लिमिटेड ७.६९ प्रतिशत र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ६.०९ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
