नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असार ०४ गते सोमबारका दिन ईङ्वा हाइड्रोपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार ईङ्वा हाइड्रोपावर लिमिटेडको कुल ६० लाख कित्ता आइपिओ शेयर सूचीकृत भएको हो ।
ईङ्वा हाइड्रोपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
