
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ ९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ७८ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ७४ पैसा र बिक्रि दर १३१ रुपैयाँ ३७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५४ रुपैयाँ ५८ पैसा र बिक्रि दर १५५ रुपैयाँ ३३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २६ रुपैयाँ ९३ पैसा र बिक्रि दर १ सय २७ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ०७ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ४१ पैसा र बिक्रि दर ९६ रुपैयाँ ८८ पैसा रहेको छ ।
