साताको चौथो कारोबार दिन नेप्से परिसूचक ९२ दशमलव २२ अङ्कले बढेर १९६३ दशमलव ५५ को विन्दुमा कायम भएको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ११ करोड ७१ लाख ३५ हजार ३४२ बराबरको शेयर कारोबार भयो । त्यस्तै,एन आई सी एशिया बैङ्कको रु ६ करोड २९ लाख ५० हजार ४४२ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन डिस्टिलरी लिमिटेडको रु ६ करोड ३ लाख ३० हजार ३३९ शेयर कारोबार हुदा नबिल बैङ्कको रु ५ करोड ३३ लाख ८४ हजार २४४ र अपि पावर कम्पनी लिमिटेडको ४ करोड ८ लाख २८ हजार ४०६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
