स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तलाई एक आपसमा गाभ्न/गाभिन सैद्धान्तिक सहमति 

नेपाल राष्ट्र बैङ्कले "घ" वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरका स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

अब दुवै संस्थाले आ-आफ्नो साधारण सभाबाट गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्तावलाई पारित गरी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क समक्ष संयुक्त निवेदन पेस गरे पश्चात् राष्ट्र बैङ्कले  अन्तिम स्वीकृति  प्रदान गरे पछि एकीकृत कारोबार सुरु गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x