निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६५.८८ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ४९ करोड ३९ लाख ९५ हजार २१६ रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १६ करोड ८५ लाख ३४ हजार ५७९ रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२ अर्ब १९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको निर्धन उत्थान लघुवित्तले १८ अर्ब ९४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २६ अर्ब ०६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, निर्धन उत्थान लघुवित्तले ५ अर्ब ६९ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ र सञ्चित मुनाफा ६१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
निर्धन उत्थान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.०९ प्रतिशतले घटेर ९६ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने लघुवित्तको वितरणयोग्य मुनाफा १३ करोड १४ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ८.३८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ८३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. १००७ को आधारमा मूल्य आम्दानी अनुपात ६५.५५ गुणा रहेको छ ।