
झिनो सुधार आएकोे बजारमा लाइफ इन्स्योरेन्स, अन्य र हाइड्रोपावर वाहेक अरुसमूह बढेकाछन् । लाइफ इन्स्योरेन्स समूह सबैभन्दा बढि ३१.०३ अंकले घटेको छ भने उत्पादन समूह सबैभन्दा बढि १२.२६ अंकले बढेको छ । त्यस्तै होटल समूह १२.२४ अंकले, बैकिंग समूह १.८९ अंकले, बिकास बैंक समूह ८.६७ अंकले र ननलाइफ इन्स्योरेन्स समूह ५.९४ अंकले बढेकाछन् ।
