ज्ञानमाण्डू । एक प्रतिष्ठित बाणिज्य बैंकले सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, बरिष्ठ सहायक, सहायक तथा प्रशिक्षार्थी सहायक पदहरुमा ठूलो संख्यामा कर्मचारीहरु माग गरेको छ । सहायक तथा प्रशिक्षार्थी सहायकमा प्लस टु पास गरेकाले समेत आवेद गर्न सक्ने छन् । १८ बर्ष पुरा भै ३५ बर्ष उमेर ननाघेका नेपाली नागरिकहरुले १६ सेप्टेम्बर २०१८ सम्म आवेदन गर्न सक्नेछन् ।
[caption id="attachment_640" align="alignnone" width="534"]

Log on to
Globaljob to apply.[/caption]