नेप्से १२८०.०५ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से २२.३७ अङ्कले बढेर १२८०.०५ पुगेको छ ।



आज अन्य उपसमूह बाहेक सबै उपसमुहहरु बढेका छन् । बैकिंग उपसमूह २९.५२ अङ्कले, ट्रेडिङ उपसमूह २.७९ अङ्कले, होटेल उपसमूह २२.७८ अङ्कले, विकास बैंक उपसमूह ३७.८२ अङ्कले, हाइड्रोपावोर् उपसमूह ७.३४ अङ्कले, फाइनान्स उपसमूह ५.५९ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ६४.६५ अङ्कले, उत्पादन उपसमूह १०.९४ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०.५५ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ३७.३६ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x