नेप्से ११९१.७४ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ६.४५ अङ्कले घटेर ११९१.७४ पुगेको छ ।

आज बैंकिंग उपसमूह १०.३२ अङ्कले, हाइड्रोपावोर् उपसमूह ३.९२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.८९ अङ्कले, ट्रेडिङ उपसमूह ११.४ अङ्कले, हाेटेल उपसमूह ३२.६६ अङ्कले, विकास बैंक उपसमूह १७.५ अङ्कले र नन लाइफ इन्स्योरेन्स उपसमूह २०.४७ अङ्कले घटेका छन् भने लाइफ इन्स्योरेन्स उपसमूह ६८.२८ अङ्कले ,फाइनान्स उपसमूह ५ अङ्कले, अन्य उपसमूह ३.०४ अङ्कले  र उत्पादन उपसमूह २.७९ अङ्कले बढेका छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x