चौधरी ग्रुपले पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ (Maltozing) सार्वजनिक गर्याे

ज्ञानमाण्डू। शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ (Maltozing) अफिसियल रुपमा सार्वजनिक गरको छ । 
नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पी (Arnaud Jen Chamoy) को प्रमुखआतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चौधरी ग्रुपले पछिल्लो उत्पादनलाई सार्वजनिक गरेकाे र   माल्टोजङ्ग बजारमा रहेका अन्य उत्पादन भन्दा गुणस्तरीय तथा सुपत मूल्यमा उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक पारस शाक्यले जानकारी गराए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत होम न्यौउपानेका अनुसार माल्टोजीङग हाल क्लासिक माल्ट  ३३० रुपैयाँ मूल्य प्रतिबट्टा  र चोकलेट  प्रतिबट्टा ३५० रुपैयाँ  गरी दुई स्वादमा बजारमा ल्याईएको छ ।

भारतमा उत्पादन  गरिएको ‘माल्टोजङ्ग’ ब्राण्ड चौधरी ग्रुपले लिएको छ र यसकाे बजारिकरण हाललाई नेपालमा गर्ने र केही समयपछि विश्व बजारमा लैजाने तयारी गरेकाे कुरा कम्पनीले कार्यक्रममा जनाएकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x