हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२५.५९



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार १० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २४ रुपैयाँ ९९ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रि दर १३२ रुपैयाँ ११ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ५८ पैसा र बिक्रि दर १५३ रुपैयाँ ३१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ४५ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ०७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ १९ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ४१ पैसा र बिक्रि दर ९६ रुपैयाँ ८८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x