नेपाल सरकारले पब्जी खेललाई प्रतिबन्ध गर्याे


ज्ञानमाण्डू।नेपाल सरकारले अन्ततः बाल मनोविज्ञान माथि खतरापूर्ण मानिएको पब्जी खेललाई प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रहरीको सुझाव अनुसार प्रतिबन्ध लगाएको कुरा जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई पब्जीमाथी प्रतिबन्ध लगाउन निर्देशन दिई सकेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x