हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२२.०४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल पुष २ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय २१ रुपैयाँ ४४ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ०४ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३७ रुपैयाँ ३९ पैसा र बिक्रि दर १३८ रुपैयाँ ०७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ४२ पैसा र बिक्रि दर १६२ रुपैयाँ २२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ४५ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ १० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ४२ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९४ रुपैयाँ ९५ पैसा र बिक्रि दर ९५ रुपैयाँ ४२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x