ज्ञानमाण्डू ।आज नेप्से २१.७३अङ्कले बढेर १२९९.४१ पुगेको छ ।
आज अन्य उपसमूह बाहेक सबै उपसमूहहरू बढेका छन् । बैंकिंग उपसमूह २९.६१ अङ्कले, होटेल उपसमूह १९.८४ अङ्कले, विकास बैङ्क उपसमूह १५.८६ अङ्कले, उत्पादन उपसमूह ७३.३६ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०.१७ अङ्कले, ट्रेडिङ्ग उपसमूह १०.३५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ७५.६९ अङ्कले, हाइड्रोपावर उपसमूह ३.३६ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ४.६६ अङ्कले र फाइनान्स उपसमूह १.७६ अङ्कले बढेका छन् ।