नेरूडे लघुवित्तले बाेनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू। नेरूडे लघुवित्तको २०७६ साल भाद्र १३ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५७६ का लागि १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ । 
पूरा सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x