
आज बैकिंग उपसमूह, होटेल उपसमूह र फाइनान्स उपसमूह बाहेक अरू सबै उपसमूहहरू बढेका छन् । सबैभन्दा बढि नन लाइफ इन्स्योरेन्स उपसमूह ७३.९५ अङ्कले बढेको छ भने, विकास बैंक उपसमूह १.७१ अङ्कले, हाइड्रोपावोर् उपसमूह ४२.१२ अङ्कले, उत्पादन उपसमूह ८.१२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ९.४५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १९.६१ अङ्कले र अन्य उपसमूह २.४२ अङ्कले बढेका छन् ।
