नथिङघम फरेष्ट विरुद्ध आर्सनलको सहज जीत

ज्ञानमाण्डू । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनल इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।घरेलु मैदानमा मङ्गलवार राति भएको खेलमा नथिङघम फरेष्टलाई ५-० गोल अन्तरले पराजित गर्दै आर्सनल चौथो चरणमा पुगेको हो आर्सनलको फराकिलो जितमा ग्याब्रियल मार्टिनेलीले दुई गोल गरे । यस्तै रव होल्डिङ, जोसेफ विललक र रेइस नेल्सनले एक एक गोल गरे ।

खेलको ३१औं मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।मार्टिनेलीकै गोल बाट आर्सनले पहिलो हाफसम्म १-० को अग्रता बनाइ राख्यो ।

७१औं मिनेटमा रव होल्डिङले गोल गर्दै अग्रता दोब्बर पारे ।७७औं मिनेटमा जोसेफले विललक गोल गर्दै खेल ३-० मा पुर्‍याए । खेलको ८४औं मिनेटमा रेइस नेल्सनले गोल गर्दै आर्सनलको अग्रता ४-० बनाए ।इन्ज्युरी समयमा ग्याब्रियल मार्टिनेलीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ५–० को फराकिलो जित दिलाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x