
ज्ञानमाण्डू । ग्लोबल आइएमई बैंकले बैंकलाई समय समयमा आवश्यक पर्ने विभिन्न पदका कर्मचारीहरुको आवश्यकता पूर्ति गर्न इच्छुक नेपाली नागरिकहरुले आफ्नो बायोडाटा सहित आवेदन गर्न सक्ने, यसरी प्राप्त आवेदनहरु उपर छानविन गरी बैकको आवश्यकता र आवेदकको योग्यताको आधारमा बैकले तोकेको शर्त बमोजिम छनौटमा परेका आवेदहकरुलाई छनौट तथा नियुक्ति प्रकृयाका लागि संपर्क गर्ने कुरा बैंकको वेभसाइट मार्फत सूचित गरेको छ । अतः इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले आफु नियुक्त हुन चाहेको पद खुलाई https://career.gibl.com.np मार्फत उक्त बैंकमा आवेदन पेश गर्नसक्नेछन् ।